अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आफ्नै एप्स शुभारम्भ

एमालेको आफ्नै एप्स शुभारम्भ


काठमाडौँ – नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त एप्सको शुभारम्भ गर्नुभएको हो ।

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ ।