अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता 

महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता 


काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता  गर्नुभएको छ। सिंहको निवास चाक्सीबारीमा बुधबार सिंह र विप्लवबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक विषय र राजनीतिक अवस्थाबारे उहाँहरूबीच छलफल भएको बताइएको छ ।