काठमाडौं -मन्त्रालय भागवण्डामा माधव नेपालको निरन्तरको रडाकोलाई शान्त् पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्री दिने हुनुभएको छ । आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।
अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार गरी चार मन्त्रालय पाउनेछ ।





प्रतिक्रिया