काठमाडौं-शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौँ नम्बरमा परेको छ ।
संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दा तल परेको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्दा उहाँको वरियता पाँचौ नम्बरमा रहेको छ भने एकीकृत समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गर्दै सहभागी हुनुभएका विरोध खतिवडाको वरियता छैटौँ नम्बरमा रहेको छ ।





प्रतिक्रिया