अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको समिक्षा गर्न माओवादीको स्थायी कमिटी बैठक

सरकारको समिक्षा गर्न माओवादीको स्थायी कमिटी बैठक


काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यलयमा जारी बैठकले सरकारका काम कारबाहीको समिक्षा,आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहहरुलाई विशेष निर्देशन दिने माओावदीका एक नेताले जानकारी दिनुभयो । यसैगरी पार्टीको भावी रणनीतिका बिषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।