लगातार परेको झरीले पाकेको धान कामै नलाग्ने गरी डुबाएको छ । धान काटेर खेतमा सुकाएका किसानले झरी परेपछि भित्र्याउन पाएनन् ।
वर्षाले धान डुबाएपछि किसान चिन्तामा परेका छन् । किसानको मुख्यबाली धानलाई पानीले डुबाएपछि किसान निरास भएका छन् ।

प्रतिक्रिया