काठमाडौं – सरकारले बाढी-पहिरोबाट मृत्यु हुनेको परिवारलाई रु.२ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई रु.२ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको हो ।
बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।





प्रतिक्रिया