काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ । त्यस्तै हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षति तथा राहत तथा क्षतिपूर्तिबारे पनि छलफल हुने बताइएको छ ।





प्रतिक्रिया