काठमाडौं -नेकपा एमालेले १० औं महाधिवेशन मुल आयोजक समिती चयन गरेको गरेको छ । आजको स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । रामबहादुर थापाको संयोजकत्वमा गठित मुल व्यवस्थपन समितीमा २१ जना सदस्य छन् । बागमती प्रदेश बाहेक अन्य ६ वटा प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक एकजना प्रतिनिधीपछि थपिने प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार काशीनाथ अधिकारी,सुरेन्द्र पाण्डे,योगेश भट्राई कृष्णभक्त पोखरेल,विनोद श्रेष्ठ,राजन भट्राई,सीता पौडेल,आनन्द पोखरेल,कृष्णभक्त पोखरेल लगायत हुनुहुन्छ । यसैगरी पार्वती रावल र कपिल पोखरेल पनि समतिमा हुनुहुन्छ ।
प्रतिक्रिया