अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू


काठमाडौं-  नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

हिजोदेखि जारी बैठकले एमालेको १०औं महाधिवेशन स्थल तोक्दै रामबहादुर थापाको नेतृत्वमा मूल व्यवस्थापन कमिटी गठन गरेको थियो ।