अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली झापा र मोरङ जानुहुँदै

अध्यक्ष ओली झापा र मोरङ जानुहुँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिनका लागि झापा र मोरङ जाँदैहुनुहुन्छ । ओलीले झापामा धेरैलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । त्यसका निम्ति आइतबार बिर्तामोडको साई प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै दोस्रो दिन गौरीगञ्जमा क्षेत्र-५ को कार्यक्रममा सम्बोधन गरेर उहाँ विराटनगर जानुहुनेछ । एक रात विराटनगरमै बसेर ओली अर्को दिन काठमाडौं फर्कनु हुनेछ ।