अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने


काठमाडौ- नेकपा एमालेको १०औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्यतुीय मेसिन प्रयोग गरिने भएको छ ।

च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णय कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।