अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतान्त्रिक भन्ने कांग्रेसले तोकिएको समयमा अधिवेशन गर्न सकेन : ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले १४औं महाधिवेशन नगर्न असफल भएको बताउनुभयो । आज पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक भन्ने पार्टी कांग्रेस अधिवेशन गर्न असफल भएको बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’

साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीले बताउनुभयो । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ ओलीले भन्नुभयो ।

लोकतान्त्रिक भन्ने कांग्रेसले तोकिएको समयमा अधिवेशन गर्न सकेन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले १४औं महाधिवेशन नगर्न असफल भएको बताउनुभयो । आज पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक भन्ने पार्टी कांग्रेस अधिवेशन गर्न असफल भएको बताउनुभएको हो ।