अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रामेछापको सुनापती-२ मा घिसिङको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन

रामेछापको सुनापती-२ मा घिसिङको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन


रामेछाप – नेकपा एमाले सुनापती गाँउपालिका वडा २ को अध्यक्षमा दलबहादुर घिसिङ चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले घिसिङसहित ३१ सदस्य कमिटी गठन गरेको हो ।

त्यस्तै उपाध्यक्ष सिद्दीनारायण श्रेष्ठ, सचीव छेवाङ लामा, उपसचिव, मिना श्रेष्ठ र पुर्णलाल तामाङ निर्वाचित हुनुभएको छ ।