दमक -झापाको गौरादहमा सर्वसम्मत रुपमा वडा कमिटीहरु गठन भएका छन् ।
जिल्ला कमिटी झापाका सचिवालय सदस्य योगराज दाहालका अनुसार वडा नं १ मा खड्ग थापा,२ मा गोविन्द खड्का ३ मा अमर अधिकारी ४ मा भीम निरौला ५ मा जगन्नाथ खनाल ६ मा कृष्ण ओझा ८ मा भुमिराज पोखरेल र ९ मा ओम निरौला रहेका छन् ।
वडा नं ७ मा सर्वसम्मत हुन नसकेपछि आज अध्यक्ष चयन हुन नसकेको नगर अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिनुभयो । उक्त वडामा ९गते पछि सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने गरी निर्वाच्न प्रक्रिया स्थगित गरिएको काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया