भोजपुर- भोजपुरको अरुण गाउँपालिकामा सबै वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न वडा अधिवेशनले गाउँपालिकाअन्तर्गतको ७ वटा वडामा नेतृत्व छानिएको हो ।
अरुण गाउँपालिकाका नवनिर्वाचित एमाले वडाध्यक्षहरूको सूची:
वडा–१ याङपाङ
अध्यक्ष – मोहन तामाङ
वडा– २ चम्पे
अध्यक्ष – चन्द्र बहादुर खत्री
वडा–३ प्याउली
अध्यक्ष – राजकुमार खत्री
वडा नं – ४ चरम्बी
अध्यक्ष – रमेशकुमार मगर
वडा नं– ५ याकु
अध्यक्ष : निरनकुमार राई
वडा नं– ६ जरायोटार
अध्यक्ष – देवकुमार राई
वडा नं – ७ सिक्रेटार
अध्यक्ष – डम्बर खड्का





प्रतिक्रिया