अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन शुरू

एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन शुरू


काठमाडौं- नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको अधिवेशन शुरू भएको छ ।

आसन्न १०औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैहुनुहुन्छ ।

राष्ट्रियसभा गृहमा जारी महानगरको अधिवेशनमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।