अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विराटनगर महानगर कमिटीको अधिवेशन शुरू

एमाले विराटनगर महानगर कमिटीको अधिवेशन शुरू


विराटनगर – नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन शुरू भएको छ । एमाले नेता शंकर पोखरेलले अधिवेशन उद्घाटन गर्नुभएको छ ।

आसन्न १०औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैहहुनुहुन्छ ।

पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।