अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका पालिकामा एमाले अधिवेशन शुरू, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै

देशभरका पालिकामा एमाले अधिवेशन शुरू, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै


काठमाडौं- देशभरका ७५३ वटै पालिकामा नेकपा एमालेको अधिवेशन शुरू भएको छ । तीन दिनअघि वडा अधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पालिका स्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो ।

पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट गर्नुभएको छ । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।