अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यक्तिगत र गुटगत स्वार्थबाट जोगिन नेता कार्यकर्तालाई अध्यक्ष ओलीको आह्वान

व्यक्तिगत र गुटगत स्वार्थबाट जोगिन नेता कार्यकर्तालाई अध्यक्ष ओलीको आह्वान


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताउनुभयो ।

एकैपटक देशभरका ७५३ वटै स्थानीय तहमा एमालेको पालिका र इलाका अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालयबाट जुममार्फत ओलीले एकसाथ उद्घाटन गर्दै उहाँले व्यक्तिगत स्वास्र्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान गर्नुभयो ।