रोल्पा – नेकपा एमाले सुनिलस्मृति गाउँपालिका अध्यक्षमा तारा सेन सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेकाे हो । सेन अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
पहिलो बैठकबाट सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय समेत भएको छ । त्यस्तै उपाध्यक्षमा शशिराम कुबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन हुनुभएका छन् ।
७३ जनाको पालिका कमिटी बनाउनुपर्ने भए पनि पछि थप गर्ने गरी हाललाई ५३ जनाको कमिटी बनाइएको छ ।
दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगर अध्यक्ष सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिक्रिया