अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले बाँकेको खजुरा गाउँपालिकामा गेहेन्द्र धिताल

एमाले बाँकेको खजुरा गाउँपालिकामा गेहेन्द्र धिताल


बाँके -नेकपा एमाले खजुरा गाउँपालिकाको अध्यक्षमा गहेन्द्र धिताल चयन हुनुभएको छ । आज भएको पालिका अधिवेशनमा उपाधक्ष्यमा झगबहादुर पौडेल,सचिवमा देउमाया मगर्नी ,उपसचिव लाल्लन यादव र साबिर जोलाहा अन्सारी चयन हुनुभएको छ ।
आज भएको अधिवेशनले ७० सदस्यीय गाउँपालिका कमिटी पनि गठन गरेको छ । बाँकी पाँचजना सदस्य केही समयपछि मनोनित गरिने निर्वाचन समितीले जनाएको छ । सबै पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएर एकताको सन्देश दिएको एमालेका बाँकेका पूर्व अधयक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।