अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हुप्सीकोटमा चेतन रानाको अध्यक्षता सर्वसम्मती समिती

एमाले हुप्सीकोटमा चेतन रानाको अध्यक्षता सर्वसम्मती समिती


नवलपुर -हुप्सीकोट गाउँपालिकामा चेतन राना मगरको अध्यक्षतामा एमालेको सर्वसम्मत गाउँपालिका कमिटी गठन भएको छ ।
एमाले नवलपुरका अनुसार उपाधक्ष्य,सचिव र दुई उपसचिवमा क्रमश लालबहादुर शेरपुजा,सदन थापा मगर र जीवन लम्साल र कविता विक रहनुभएको छ ।