कटारी- उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेको नगर अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट कटारी नगर कमिटीको अध्यक्षमा संजिव कार्की चयन हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा मोहन तामाङ, सचिवमा अम्बर मगर, उप-सचिवमा शोभा कार्की र क्षेत्र खड्का सहित ७५ सदस्यीय समिति गठन भएको छ ।
कटारी नगरपालिका अधिवेशनको तस्वीरहरू:









प्रतिक्रिया