अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासु गौतम

नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासु गौतम


काठमाडौं – नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासुप्रसाद गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । ९ कात्तिक २०७८ मंगलबार भएको अधिवेशनले गौतमलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यस्तै अधिवेशनले नगरपालिकाको उपाध्यक्षमा धुर्व राई, सचिवमा राजु तिमिल्सिना, उपसचिवमा माता प्रताप थापा र सरस्वती जोशी सहित ७५ जना सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।