अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले उदयपुरगढी पालिका अध्यक्षमा यम्बर खत्री

एमाले उदयपुरगढी पालिका अध्यक्षमा यम्बर खत्री


उदयपुरगढी – उदयपुरको उदयपुरगढी पालिकामा नेकपा एमालेको गाउँपालिका अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट उदयपुरगढी पालिका कमिटीको अध्यक्षमा यम्बर खत्री चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा कुमारी मगर, सचिवमा खेम पाचेमगर, उपसचिवमा दिपक तामाङ्ग र ओम मग्राती (सार्की) चयन भएका छन् ।

नेपाली कांग्रेस वडा न. २ का सचिव कटक तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य हर्कबहादुर तामाङ  नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

अधिवेशनको तस्वीरहरुः