अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले रौतामाई गाउँपालिका अध्यक्षमा केशव राई चयन

एमाले रौतामाई गाउँपालिका अध्यक्षमा केशव राई चयन


उदयपुर – नेकपा (एमाले) रौतामाई गाउँपालिका कमिटी अध्यक्षमा केशव राई सर्वसम्मत चयन भएका छन् । १०औं महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

त्यस्तै अधिवेशनले उपाध्यक्षमा खिलराज राई, सचिवमा ललित मगर, उपसचिव देवीमाया दाहाल र चेतबहादुर थापा चयन गरेको छ । रौतामाई गाउँपालिकाको कमिटी ७५ सदस्सीय छ ।