काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उहाँका सहयोगी युवराज गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया