अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक शुरू

एमालेको स्थायी कमिटी बैठक शुरू


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ ।

अपराह्न ४ बजेदेखि सुरू भएको बैठकका मुख्य एजेण्डा एमालेको स्थानीय अधिवेशनको समीक्षा, आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गर्ने आदि रहेका छन् ।

बैठकले भोलि बस्ने केन्द्रीय कमिटीका लागि एजेण्डा पनि तय गर्नेछ ।