काठमाडौं – सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।
भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेको हो ।
शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो भने खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । त्यस्तै आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि हुनुहुन्थ्यो ।





प्रतिक्रिया