अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौं- सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

२३ भदौमा शुरु भएको अधिवेशनमा नेकपा एमालेले निरन्तर नाराबाजीका कारण संसद प्रभावहीन बनेको छ । यद्यपि प्रतिस्थापन विधेयकमार्फत ओली सरकारले ल्याएको बजेट पनि यही अधिवेशनमा संशोधन भएको थियो ।