अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट

एमाले अध्यक्ष ओलीसँग स्पेनी सभामुखको भेटघाट


काठमाडौं – नेपाल भ्रमणमा रहनुभएकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आउनुभएकी उहाँले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।