अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका महाधिवेशन प्रतिनिधि चयन कात्तिक २७ गते हुने

एमालेका महाधिवेशन प्रतिनिधि चयन कात्तिक २७ गते हुने


काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ ।  केन्द्रीय कमिटीको बैठकमा कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ ।

एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ । भूगोलबाट ११९६ प्रतिनिधि चयन हुनेछन् भने बाँकी पदेन र मनोनित हुनेछन् । केन्द्रीय सदस्यले भने प्रतिनिधिको संख्या बढाउन माग गरेका छन् ।