अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्ना माग सम्बोधन नगरी संसद अधिवेशन अन्त्य भएपछि एमालेको संसदीय दलको बैठक

आफ्ना माग सम्बोधन नगरी संसद अधिवेशन अन्त्य भएपछि एमालेको संसदीय दलको बैठक


काठमाडौं -नेकपा एमाले संसदीय दलको बैठक अहिले केहीबेरमा सुरु हुदैछ ।
सभामुखको भूमिकामा एमालेले प्रश्न उठाएर संसद अवरुद्ध गरिरहेकै बखत अधिवशेन अन्त्य भएको हो । आजको बैठकमा अनायासै अन्त्य गरिएको संसद अधिवेशन,एमालेका साँसदहरुको भूमिका र आंउदो स्थानीय चुनावमा आफ्नो निर्वाच्न क्षेत्रका स्थानीय तहहरुलाई एमालेको पक्षमा पार्न साँसदहरुले निर्वाह गर्ने भूमिकामा बारेमा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिने कार्यक्रम रहेको छ । संसद भवन वानेश्वरमा बैठक हुने भएको हो ।