अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीवनभर केपी ओलीलाई साथ : प्रभु साह

जीवनभर केपी ओलीलाई साथ : प्रभु साह


चितवन- पार्टी विभाजनपछि पनि एमालेमा रहे पनि निस्क्रिय बसेका नेता प्रभु साहले आज जीवनभरी केपी ओलीलाई साथ दिने बचन दिनुभएको छ ।
अध्यक्ष ओलीसँगै चितवन जानु भएका साहले भरतपुर महानगरको उद्ध्घाटन कार्यक्रममा बोल्दै देशको मुहार फेर्न सबैले केपी ओलीलाई साथ दिनुपर्ने बताउनुभएको छ । नेता साहले पार्टी विभाजनबाट भएकाृ थोर बहुत असर प्रदेश नं २ ले क्षतिपूर्ती दिनु बताउनुभयो ।