अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वीरेन्द्रनगर अध्यक्षमा खनाल, मधुरानी सचिव

एमाले वीरेन्द्रनगर अध्यक्षमा खनाल, मधुरानी सचिव


सुर्खेत- सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट निलकण्ठ खनालको अध्यक्षतामा नगर कमिटी चयन भएको छ ।

सचिवमा मधुरानी ढकाल सहित ६५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको निर्वाचन कमिटी सदस्यसमेत रहनुभएकी वीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । उपाध्यक्षमा गजबहादुर बुढा र उपसचिवमा सहवीर सुनार र भिम गुरुङ चयन हुनुभएको छ ।