अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु, २ घाइते

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु, २ घाइते


ललितपुर- ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उहाँका छोराको मृत्यु भएको हो।

घटनामा २ जना घाइते भएका छन् ।