अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा जन्मियो ८८ औं जिल्ला कमिटी, रिजाललाई नेतृत्व जिम्मा

एमालेमा जन्मियो ८८ औं जिल्ला कमिटी, रिजाललाई नेतृत्व जिम्मा


काठमाडौं- नेकपा एमालेको ८८ औं जिल्ला कमिटीका रूपमा उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी गठन भएको छ ।

एमालेले भूगोलका ७७ जिल्लाबाहेक सातवटा प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटीको मान्यता दिएको छ । यसगरी काठमाडौं उपत्यकाभित्र पेशागत विशेष प्रदेश कमिटी अन्तर्गत मजदूर, युवा विद्यार्थी, वुद्धिजिवी र उद्योगी व्यवसायी जिल्ला कमिटी रहने निर्णय अनुसार कान्छो जिल्ला कमिटीका रूपमा उद्योग व्यवसाय क्षेत्रका एमाले सदस्यहरुले मान्यता पाएका हुन् ।

काठमाडौं उपत्यकाभित्र उद्योग व्यवसाय र र व्यापार गरेर बस्ने पार्टी सदस्यहरुको भेलाबाट पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन भएको एमाले नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो । कमिटीको सचिवमा गोविन्द घिमिरे चयन हुनुभएको छ । नवगठित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई पेशागत विशेष प्रदेश कमिटी अध्यक्ष शाक्यले नै सपथग्रहण गराउनु भएो छ ।

यी हुन कमिटीका पदाधिकारी र सदस्य

१. चन्द्र रिजाल–अध्यक्ष
२. गोविन्द घिमिरे–सचिव

सदस्यहरु
३. माधव भट्टराई
४. भक्त हमाल
५. यज्ञ ढकाल
६. राजेन्द्र प्रसाद सापकोटा
७. लिला बहादुर लामा तामाङ
८. रोहन गुरुङ
९. सुवर्ण श्रेष्ठ
१०. सिताराम सापकोटा
११. भिष्म राज शिवाकोटी
१२. नयन पौडेल
१३. नरेश गेलाल
१४. यम खड्का
१५. मदन भण्डारी
१६. साजन शाक्य
१७. बासु लम्साल
१८. भरत तिमल्सीना
१९. यम दवारी
२०. बुद्धि रेग्मी
२१. सोभा गुरुङ
२२. अर्जुन रिजाल
२३. केशव नेपाल
२४. गायत्री प्रसाद खतिवडा
२५. बासु नेपाल
२६. पदम योङहाङ
२७. राजन दाहाल
२८. बासु अधिकारी
२९. बिनोद सापकोटा
३०. राम खड्का
३१. जिस्वा तुलाधर
३२. माया शेर्पा
३३. कृष्ण गोपाल श्रेष्ठ
३४. आङ पेम्बा शेर्पा
३५. खोपनिधि लोहनी
३६. ध्रुब सिम्खडा
३७. रन बहादुर खड्का
३८. ठाकुर पोखरेल
३९. रमेश पुरी
४०. अमर थापा
४१. माधव तिमल्सीना
४२. ईश्वर गरुङ
४३. भरत नेपाल
४४. राजेन्द्र भण्डारी
४५. अन्जन शाःख
४६. अर्जुन बहादुर श्रेष्ठ
४७. शम्भु श्रेष्ठ
४८. अनिल श्रेष्ठ
४९. जिवन कुनवार
५०. कृष्ण रिजाल
५१. मनिषा लिम्बु
५२. रस्मिला डंगोल
५३. अञ्जना तिम्राकार
५४. प्रचन्ड शाक्य
५५. कम्पोस दाहाल
५६. केशव शर्मा
५७. मोहन योन्जन
५८. दलवीर भण्डारी
५९. वाङ्छु शेर्पा
६०. सुजन नेपाल
६१. पुष्प राज भट्टराई
६२. जिवन थापा मगर
६३. सैलेन्द्र गुरागाई