काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुग्नुभएको छ । आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुग्नुभएको हो ।
अध्यक्ष ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दै ओलीका सहयोगी रामशरण बजगाईंले भन्नुयो, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’





प्रतिक्रिया