काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।
नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदन(प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो ।







प्रतिक्रिया