अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा प्रचार-प्रसारमा पोस्टरहरु प्रयोग नगर्ने

एमाले महाधिवेशनमा प्रचार-प्रसारमा पोस्टरहरु प्रयोग नगर्ने


चितवन – नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार-प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नगर्ने बताउनुभयो ।

मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ ।

मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुनभयो ।