अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : दोलखाबाट सर्वसम्मत प्रतिनिधि चयन

एमाले महाधिवेशन : दोलखाबाट सर्वसम्मत प्रतिनिधि चयन


दोलखा – नेकपा एमाले दोलखा जिल्ला कमिटीले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत छनोट गरेको छ । एमाले दोलखाले सर्वसम्मतमा २३ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

एमालेको १०औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । १०औं महाधिवेशनका लागि एमालेको प्रतिनिधि शनिबार टुंगो लाग्दैछ । तर बिहीबारबाटै प्रतिनिधि छनोट शुरु भइसकेको एमालेले जनाएको छ ।

यी हुन् महाधिवेशन प्रतिनिधि:                

खुल्लातर्फ

१. ईश्वरचन्द्र पोखरेल

२. भरत दुलाल

३. डबल पाण्डे

४. हर्क पाख्रिन

५ . कृष्ण भुजेल

दलिततर्फ

१. सुन्दर लामीछाने

२. टेक घतानी

महिलातर्फ

१. शान्ति कुमारी तामाङ

२ . कालिका पाठक

३. शान्ति पाख्रिन

४ . कमला बस्नेत

५ . उर्मिला थामी

६. गायत्री आचार्य

७. गोमा के.सी.

भूगोलतर्फ खुल्ला

१. नर बहादुर श्रेष्ठ (मेलुङ)

२. बालकृष्ण शिवाकोटी (कालिञ्चोक)

३. भरत के.सी. (भिनपा)

४. जिवस राज खड्का (तामाकोशी)

५ . मित्र जिरेल (जिरी)

६. हेमन्त चौलागाईं (बैत्यश्वर)

७. धन बहादुर तामाङ (शैलुङ्ग)

८. ठुला थामी (बिगु)

९. शुभ शेर्पा (गौरीशंकर)