अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुले निकाल्यो मसाल जुलुस


काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।