अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाबाट एमाले महाधिवेशन प्रतिनिधि चयन

हुम्लाबाट एमाले महाधिवेशन प्रतिनिधि चयन


हुम्ला – नेकपा एमाले हुम्लाले पनि एमाले १०औं महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामांग, सौमती ऐडी रुपा शाही रहेका छन् ।

त्यस्तै दलित तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।