जाजरकोट – जाजरकोट नेकपा एमालेको १०ओैं राष्ट्रिय महाधिवेशनका निम्ति सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेको छ । खुलातर्फ करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती छानिएका छन् ।
त्यस्तै महिलातर्फ कौशिलावती खत्री र हरिकला जैशी चयन भएका छन् भने दलिततर्फ नबेन्द्र नेपाली छनोट भएका हुन् ।





प्रतिक्रिया