अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महाधिवेशनमा इन्जिनियरबाट प्रतिनिधि चयन

एमालेको महाधिवेशनमा इन्जिनियरबाट प्रतिनिधि चयन


काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा लागि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पिन)ले पाँचजना प्रतिनिधि छनोट गरेको छ । पिन एमालेसम्बद्ध इन्जिनियरहरुको संगठन हो । जसलाई एमालेले जनवर्गीय संगठनको मान्यता दिएको छ ।

एमालेको महाधिवेशनमा पिनबाट अध्यक्ष शम्भुबहादुर श्रेष्ठसहित इन्जिनियरहरु सुरज लामिछाने, सन्जिव रोकाहा, सौम्य भट्ट र ज्योति थापा चयन भएका छन् ।