अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं क्षेत्र-४ बाट एमालेका महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं क्षेत्र-४ बाट एमालेका महाधिवेशन प्रतिनिधि चयन


काठमाडौं- नेकपा एमालेको १०औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र-४ बाट पाँच जना प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशनका प्रतिनिधिहरु निर्मल कुइँकेल, तेज ढकाल, विदुर वी खड्का, बिन्दा गौतम र नवराज भट्टराई सर्वसम्मत चयन भएका हुन् ।

संगठित सदस्य संख्याका आधारमा एमालेले महाधिवेन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएको छ।