अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन :  पेशागत विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन

एमाले महाधिवेशन :  पेशागत विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन


काठमाडौं- पेशागत विशेष जिल्ला कमिटीबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरेका छन् ।

सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली, कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला चयन भएका छन् । त्यस्तै महिला कोटाबाट जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल चुनिएका हुन् ।