अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : मजदुर विशेष जिल्ला कमिटीबाट ३० जना प्रतिनिधि चयन

एमाले महाधिवेशन : मजदुर विशेष जिल्ला कमिटीबाट ३० जना प्रतिनिधि चयन


काठमाडौं – मजदुर विशेष जिल्ला कमिटीबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

खुल्ला प्रतिनिधितर्फ कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई रहेका छन् ।

त्यस्तै महिलाबाट इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा चयन भएका छन् भने दलित कोटाबाट मायादेवी पोडे चुनिएका हुन् ।