इलाम- इलामबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।
खुल्ला प्रतिनिधितर्फ ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी महिलातर्फ कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।
त्यस्तै दलिततर्फ बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा चयन हुनुभएको छ ।





प्रतिक्रिया